काठमाडौँ २८ चैत।
इंडियन प्रिमियर लिग क्रिकेट आईपिएलमा राजस्थान रोयलस्ले किंग्स ईलेभेन पन्जाबलाई २६ रनले हराएको छ ।
टस हारेर ब्याटिङ् गरेको राजस्थानले ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । लक्ष्य पछ्र्याएको पन्जावले ८ विकेट गुमाएर १ सय ३६ रनमात्र बनायो ।
पन्जाबको नेतृत्व जर्ज बेलीले लिएका थिए भने राजस्थान रोयलस् शेन वाट्सनको कप्तानीमा मैदान उत्रिएको हो । प्रतियोगीतामा आज दुई खेल हुँदैछ ।
चेन्नाई सुपरकिङ्स र सनराइजर्स हैदरवादबीचको खेल चेन्नाईमा हुनेछ । कोलकोत्ता नाईट राईडर्स र रोयल च्यालेन्जरर्स बैङलौरबीचको खेल कोलकत्तामा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline