यस्तो रह्यो `नाईं नभन्नु ल ३` प्रिमियर

यस्तो रह्यो `नाईं नभन्नु ल ३` प्रिमियर

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

     अहिले गर्भवती बन्ने समय नै होइन, सन्नी

!

बलिउड अभिनेत्री सन्नी लियोनीले आफूलाई अहिले नै आमा बन्न मन नलागेको बताएकी छिन् । सन्नीले आफ्नो बच्चा होस् भन्ने त चाहेको तर एक बर्षका लागि आफ्नो शरीर बिगार्न नचाहेको बताइन् । गर्भवती भएपछि अधिकांश अभिनेत्रीको शरीर बिग्रिएको पाइन्छ । जसबाट उनीहरुको करिअरलाई नै असर पर्ने गरेको छ । बलिउडमा पाइला चाले लगतै सफलताको सिडी चढिरहेकी सन्नीले अझै करिअरमा समय दिनु आवश्यक भएको बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ