नेपालमा हिमनदी वेपत्ता हुन्छ त ?

नेपालमा हिमनदी वेपत्ता हुन्छ त ?

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

नेपालमा रहेका दुईवटा हिमनदी हाल अलपका अवस्थामा पुगेका छन्। विगत पन्ध्र वर्षकै अवधिमा ती दुई हिमनदीहरु सुकेका हुन्। पहिलेका दशकहरुमा यति छिटो हिमनदी सुक्ने कार्य देखिएको थिएन । मूलत: तापक्रममा भएको वृदि तथा स्वच्छ हिउ‘को आपूति र्हुन नसक्नु नै हिमनदी सुक्नुको मुख्य कारण रहेको कुरा जापानको नागोया विश्वविद्यालयको एक अनुसन्धानले जनाएको छ । उक्त अनुसन्धानका अनुसार, लामटाङ हिमालमा पर्ने याला हिमनदी तथा खुम्बु क्षेत्रको सोरोङ हिमालमा पर्ने एक हिमनदी सन् दुई हजार सम्म प्रतिवर्ष शुन्य दशमलव आठ मिटरको दरले घट्ने क्रम जारी रहेको थियो । तर तिनै हिमनदीहरु सन् उन्नाईस सय सत्तरी तथा उन्नाईस सय नब्बे तिर भने क्रमश: शुन्य दशमलब अट्सठी तथा शुन्य दशमलव बहत्त मिटर मात्र घटेका थिए । हाल ती दुबै हिमनदीहरु सुकेकै अवस्थामा रहेको दुईजना जापानी विद्यार्थीको  शोधमा उल्लेख छ । यो खबर सन् २०११ मा प्रकाशित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी