रेडबुल राष्ट्रिय लिगमा आज दुई खेल

रेडबुल राष्ट्रिय लिगमा आज दुई खेल

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौं चैत्र २५ । राजधानीमा जारी रेडबुल राष्ट्रिय लिग फुटवल प्रतियोगीतामा आज दुई खेल हुदै छन् । हिजो आम हड्तालका कारण स्थगित खेल सहित आज दुई खेल हुन लागेको हो । आज नेपाल पुलिस र शसस्त्रको एपीएफबीचको खेल १ बजे पछि दशरथ रंगशालामा हुने छ । उनीहरुको खेल हिजो स्थगित भएको थियो । त्यसै गरी दिउसो साढे तीन बजे हुने अर्को खेलमा उपाधी दावेदार मनाङ मस्र्याङदीले नेपाल आर्मीको सामना गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी