सर्लाहीमा झाडावान्ताका कारण दुई जनाको मृत्यु

सर्लाहीमा झाडावान्ताका कारण दुई जनाको मृत्यु

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

सर्लाहीको वसन्तपुर गाविस–१,बगेवा टोलामा एकसातादेखि झाडावान्ता फैलिएको छ । झाडावान्ताका कारण दुई जनाको मृत्यु हुनुका साथै २२ जना बिरामि परेका छन् । झाडाबान्ताबाट स्थानीयवासी गणेश राउतका तीन महिने छोरा रोहित राउत र बऽी मण्डलकी आठ महिने छोरी नन्दनी मण्डलको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख मोहम्मद साउदका अनुसार सो क्षेत्रमा एकसातादेखि झाडावान्ताको प्रकोप फैलिएको हो । प्रकोप फैलनको कारणबारे जानकारी लिन एकजना स्वास्थ्यकर्मी परिचालन गरिएको उहाले बताउनु भयो । साथै औषधिपनि पठाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी