राष्ट्रिय लिगमा आज दुई खेल हुने

राष्ट्रिय लिगमा आज दुई खेल हुने

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौ, २६ चैत ।

राष्ट्रिय लिग फुटबलअन्तर्गत आज दशरथरंगाशालामा दुई खेल हुँदैछन् । दिउँसो साँढे १ बजे हुने खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ बीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टिमबीचको खेल हिजो हुने तालिका रहेपनि बन्दका कारण स्थगित गरिएको थियो । अहिलेसम्म भएका तीन खेलमा दुईमा जित र एकमा बराबरी खेलेको थ्री स्टार क्लब ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

एपिएफ भने चार अंकसहित पाँचौं स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी र आर्मी भिड्दैछन्् । खेल दिउँसो साँढे ३ बजे हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी