काठमाडौँ । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु देशको...
काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्...
बेइजिङ, १० बैशाख । चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो,...
एजेन्सी, ९ वैशाख। अमेरिकी प्रतिनिधि सभाको तल्लो सदनले युक्रेन र गाजामा मानवीय सहायता सम्बन्धि राहत प्याकेजको प्रस्ताव पारित गरेको छ । सदनले युक्रेनलाई ६१ अर्व...
तेहरान, ८ बैशाख । इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ। काल्सो सैन्य...
केन्या, ७ बैशाख । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति...
नयाँ दिल्ली, ७ बैशाख । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ ।यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र...
जाकार्ता, ७ बैशाख । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट...
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन...
काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट...
इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ...
नाइजेरिया, ३ बैशाख । नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन् । सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता...
मुम्बई, ३ बैशाख । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड...
काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार...
एजेन्सी । अष्ट्रेलियाको राजधानी सिड्नीमा केही अज्ञात व्यक्तिले एक सपिङ मलको भीडमा जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । सपिङका लागि...
काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको...
ठेगाना:अनामनगर काठमाडौँ