पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको अन्नपूर्ण गाँउपालिका–५, खोपारा लेकबाट देखिएको हिमाल । तस्बिरः सन्तोष गौतम ...
ललितपुर , १९ असोज । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीमा धान झार्न काटेको धानको बिटा बोक्ने क्रममा खेतमा पुगेका किसान । ...
पाल्पा , १७ असोज । रैनादेवी छहरा गाउँपालिकामा सुुशील कार्कीले उत्पादन गरेका अकबरे खुर्सानीको अनुगमन गर्दै प्रधानमन्त्री कृषि कार्यक्रम पाल्पाका प्रमुख दिपक भट्टराई । यस...
तनहुँ , १६ असोज । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित फाँटमा पाक्ने तयारीमा रहेको धान बाली । उत्पादनमा बृद्धि हुने भएकोले पछिल्लो समय अधिकाँश कृषकहरुले उन्नत...
असोज १५ काठमाण्डौं । कोरोना माहामारीका कारण भएको लकडाउन र रोजगारी गुमेका धेरै नागरिकको गाँस बासको अत्यन्त समस्या भएको छ । उनीहरु मध्य धेरै...
काठमाडौँ । करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल)को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासकोआरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका...
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित मजुवा बगरमा भैँसी र बाख्रा चराउँदै स्थानीय बासिन्दा । त्यहाँका स्थानीय किसानले दिनभरि बस्तुभाउ त्यही बगरमा चराउने गर्छन् ।...
गण्डक नदी ( नारायणी )मा मेसिन जडित ठुलो डुङ्गा संचालनमा आएपछि सुस्ताबासी हर्षित भएका छन् । १६० क्वीन्टल भार बोक्न सक्ने ठुलो डुङ्गामा नदीमा...
हिमाली जिल्लामा अझै पनि ढुवानीका लागि खच्चडको प्रयोग भईरहेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाको फुगाउँबाट चामेतर्फ खच्चडमा ग्यास बोकाएर ल्याइँदै । तस्बिरः नवीन लामिछाने ...
कञ्चनपुर , १३ असोज । पावर टिलरको सहायताले कञ्चनपुरको लुहारपुरका किसान खेतमा धान काटदै । खेतीमा मेसिनको प्रयोग हुन थालेपछि काम गर्न किसानलाई छिटो, छरितो...
लमजुङ, १० असोज । अविरल वर्षाले बुधबारदेखि अवरुद्ध बेँसीशहर नगरपालिका–६ खरखरेभीरमा पहिरो खुलाइँदै । प्रशासनले सडक खुलाउन प्रयास गरे पनि पहिरा जाने क्रम रहेकाले बेँसीशहर...
तिनाउ , १० असोज । तिनाउ नदीको सतह शनिबार बिहान घटेको अवस्थामा । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी आएपछि नदी किनाराका बासिन्दा मध्यरातमा घर...
तनहुँको भानु नगरपालिका–३ तर्लुङकोटमा थापिएको खोरमा परेर शुक्रबार बिहान नियन्त्रणमा आएको चितुवा । डिभिजन वन कार्यालय तनहुँले उक्त चितुवा उद्धार गरेको छ । तस्वीरः...
बाँके , ८ असोज । बर्दियाको बढैयाताल गाँउपालिका–५, बढैयातालबाट सङ्कलन गरिएको घोघी । स्थानीयवासी ग्यास्टिक औषधिको रुपमा घोघी प्रयोग गर्ने गर्दछन् । ...
सुदूरपश्चिम , ८ असोज । सुदूरपश्चिम प्रदेशको गौरीफण्टा सीमा नाकामा बिहीवार भारत जान लामबद्ध नेपाली । भारतमा बढेको कोभिड—१९को सङ्क्रमणका कारण विगतमा स्वदेश फर्किएका नागरिक...
असोज ७ काठमाण्डौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको आज बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि...
ठेगाना:अनामनगर काठमाडौँ