पाल्पा , १७ असोज ।
रैनादेवी छहरा गाउँपालिकामा सुुशील कार्कीले उत्पादन गरेका अकबरे खुर्सानीको अनुगमन गर्दै प्रधानमन्त्री कृषि कार्यक्रम पाल्पाका प्रमुख दिपक भट्टराई । यस क्षेत्रका किसानले व्यवसायिक रुपमा अकबरे खुर्सानी उत्पादन आम्दानी गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline