काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । विहिबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले...
कञ्चनपुर, २० असार । कञ्चनपुरको एक सामुदायिक वनले उपभोक्तालाई ग्याँस चुलो वितरण गरेको छ । शुक्लाफाँटा नगरपालिका ८पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता...
कञ्चनपुर, २०असार । सुदूरपश्चिम प्रदेशको अतिक्रमित वन क्षेत्र हटाउन सरोकारवाला एकमत भएका छन । कञ्चनपुरका राजनीतिक दल सहितका वन सरक्षणकर्मी एकमत भएका हुन ।...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ । समितिको विहिबार बसेको...
काठमाडौँ, २० असार : नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका...
काठमाडौँ, २० असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको...
असाढ़ २० वीरगंज । पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ । पर्साको जगरनाथपुर गाँउपालिका वडा नं...
काठमाडौँ, १९ असार : सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । सिंहदरबारमा आज बसेको कार्यदलको पहिलो...
रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार...
काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी...
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो । पोखरा...
सिरहा, १८ असार : सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा...
असार १८ काठमाण्डौ। नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ...
काठमाडौँ । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । बालयौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई...
कञ्चनपुर, असार १७ । कञ्चनपुरको जिल्लाको सदरमुकाम एव जेठो स्थानीय भीमदत्त नगर सरकारले अवैध सरचनामा निरन्तर डोजर लगाएर सरकारी जमिन खाली गराईरहेको छ ।...
असार १७ काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर...
ठेगाना:अनामनगर काठमाडौँ