काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) प्रवेश गरेको सुखद अवसरमा बीमितहरूका लागि...
पाँचथर, ७ वैशाखः पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ । विसं २०७४ सालदेखि...
काठमाडौँ, ७ वैशाख : सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३,...
दोधारा चाँदनी (कञ्चनपुर), ६ वैशाखः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । आज कञ्चनपुर...
रूपन्देही, बुटवल ५ वैशाख । बुटवलकै लक्जरी गन्तव्यको रूपमा परिचित हायात प्लेस बुटवलले नयाँ वर्ष २०८३ को अवसरमा सहरकै सबैभन्दा ठूलो ‘न्यू इयर्स इभ...
काठमाडौँ — नेपालको अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक...
वीरगन्ज (पर्सा), ६ वैशाखः सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको...
काठमाडौँ, ६ वैशाख : नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८...
गुल्मी, ५ वैशाखः गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार,...
सुर्खेत, ५ वैशाखः सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ...
काठमाडौँ, ५ वैशाख ः नेपाल राष्ट्र बैङ्कले आज (शनिबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ, ४ वैशाख । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। धितोपत्र...
काठमाडौँ, ४ वैशाखः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको...
पोखरा, ४ वैशाखः सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको...
धनुषा, ४ वैशाखः मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट रु १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र पाँचवटा ठूला कम्पनीहरूबीच बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने सम्बन्धमा औपचारिक सम्झौता भएको छ। बिहीबार भएको सम्झौताअनुसार...
ठेगाना:अनामनगर काठमाडौँ