काठमाण्डौ ,१५ मंसिर । नेकपा एमालेले सत्तामा हुदा पनि निरन्तर मधेशी मोर्चाले गरेको आन्दोलनको सामना गर्यो भने अहिले काग्रेस माओवादी मिलेर मधेशी मोर्चालाई सहमतिमा...
काठमाडौ ,१५ मंसिर । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका तर्फबाट १० जना राज्यमन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष...
काठमाण्डौ, मंसिर १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधनको विरोधमा पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलन रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । बन्द हड्ताल...
काठमाण्डौ ,मंसिर १५। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न चार दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । सभामुख ओनसरी घर्ती मगरको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा सरकारले...
पाल्पा, मंसिर १५ । राप्रपा पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले नागरिक र जनप्रतिनिधिको माग तथा भावना विपरित भएको सीमा परिवर्तनसहितको संविधान संसोधन प्रस्तावले कसैको...
काठमाण्डौ, मंसिर १५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको संशोधन प्रस्तावको काउन्टरमा संघीयताको विपक्षमा आफ्नो दलले संशोधन प्रस्ताव दर्ता गर्ने चेतावनी दिनुभएको छ...
काठमाण्डौ, मंसिर १५ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संविधान संशोधनविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । अध्यक्ष वैद्यले आज जारी गरि सीमांकन लगायतका विषयको विरोधमा...
काठमाण्डौ ,१५ मंसिर । प्रतिपक्षी दल नेकपा एमालेले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको बिरोध गर्दै भोलीबाट संसद बैठक अवरुद्ध गर्ने भएको छ । संसदीय दलको...
काठमाण्डौ ,१५ मंसिर । सरकारले पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउने गरी संविधान संशोधन विधेयक दर्ता गरेपछि त्यसको विरोधमा प्रदेश नम्बर ४ र ५ का...
काठमाडौ ,१५ मंसिर । कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको सनातन हिन्दुराष्ट्रका लागि महाअभियानले आज राजधानीमा भेलाको आयोजना गरेको छ । हिन्दु राष्ट्रका लागि दवाव दिन भन्दै...
काठमान्डौ, मंसिर १५। सभामुख ओनसी घर्ती मगर र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा सभामुख घर्ती र...
काठमाडौ ,१५ मंसिर । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको आजको लागि बोलाइएको पोलिट्ब्युरो बैठक स्थागित भएको छ । बैठक राजधानीको पेरिसडाँडास्थित पार्टी मूख्यालयमा विहान...
काठमान्डौ मंसिर १५। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गर्ने बताउनु भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीका नेताहरुसँग आज विहान बालुवाटारमा...
काठमाडौं । शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको वैठकले वर्तमान राजनैतिक अवस्थाका विरुद्ध आन्दोलनको लागि तयारी गर्ने निर्णय गरेको छ । नेपाल शेर्पा संघका अध्यक्ष...
बुटवल ,१५ मंसिर । अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव गरिएपछि त्यसको बिरोधमा बुटवलमा विरोध प्रदर्शन गरेका...
काठमाण्डौ ,१५ मंसिर । पश्चिमेलीहरुको साझा संस्था पश्चिमान्चल विकास मंचले धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई आज...
ठेगाना:अनामनगर काठमाडौँ