२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिए ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ।
अब केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी रहेको र आजै साझ सम्ममा सबै मतपरिणाम आइसक्ने उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline