पृथ्वी राजमार्गमा एकतर्फी यातायात खुला, बुधबार दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

पृथ्वी राजमार्गमा एकतर्फी यातायात खुला, बुधबार दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

अविरल वर्षाका कारण पहिरो खसेर र सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न सडकखण्डमा सरसफाइ र मर्मतपछि सवारी आवागमन सहज बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार पहिरो हटाइएका स्थानमा हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

थप पहिरो नआएमा बुधबार दिउँसो १ बजेदेखि राजमार्गमा सबै प्रकारका सवारीसाधन दुवैतर्फ पूर्ण रूपमा सञ्चालनमा आउने प्रशासनले जनाएको छ। वर्षा रोकिए पनि जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा यात्रुहरूलाई आग्रह गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ