निगमले द्वारा रसुवामा आएको बाढीबाट पीडितका लागि रु. ९८ लाख ३५ हजार ९७६ सहयोग

निगमले द्वारा रसुवामा आएको बाढीबाट पीडितका लागि रु. ९८ लाख ३५ हजार ९७६ सहयोग

  • बिहिबार, अशोज १, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

काठमाडौँ। नेपाल वायुसेवा निगमले रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग प्रदान गरेको छ । उक्त रकम निगममा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट कट्टा गरी सङ्कलन गरिएको हो ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आज  उक्त रकम बराबरको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई हस्तान्तरण गर्नुभयो ।
निगमले यस अघि बढीपिडितका लागि राहत सामग्रीमा लाग्ने शुल्कमा छुट सहयोग दिने ब्यबस्था गरि सकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ