द्वेष फैलाउने युवा पक्राउ

द्वेष फैलाउने युवा पक्राउ

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, २८ भदौः सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री प्रसारण गरी घृणा द्वेष फैलाउने रूकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ का २७ वर्षीय जनक परियार पक्राउ परेका छन् ।

विपद्पछिको खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीका बारेमा घृणा फैलाई नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पु¥याएको भन्दै उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले परियारलाई अनामनगरबाट पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी