सिभिल सहकारी ठगी प्रकरण: इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

सिभिल सहकारी ठगी प्रकरण: इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौँ। सिभिल बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष तथा सञ्चालक इच्छाराज तामाङलाई ठगीसम्बन्धी कसुरमा साढे पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार सजाय निर्धारण गरेको हो।

यसअघि गत भदौ ११ गते जिल्ला अदालतले निक्षेपकर्ताको अरबौँ रुपैयाँ ठगी गरेको अभियोगमा तामाङसहित १७ जनालाई दोषी ठहर गरेको थियो। सोही फैसलाका आधारमा अदालतले बिहीबार सजायको परिमाण सुनाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी