राष्ट्रियसभाः विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

राष्ट्रियसभाः विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

काठमाडौँ, २४ भदौः राष्ट्रियसभाको आजको बैठकमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ ।

समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफबार छलफलसहितको प्रतिवेदन बैठकमा पेस गर्नुभयो ।

बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बिहीबार १ः१५ मिनेटमा बस्ने छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी