उद्धार र राहत कार्यमा सहजीकरण गर्न सङ्घीय संसद्का कर्मचारी टोली परिचालन

उद्धार र राहत कार्यमा सहजीकरण गर्न सङ्घीय संसद्का कर्मचारी टोली परिचालन

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ, १६ भदौः रसुवाबाढी प्रभावितको उद्धार र राहत सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न सङ्घीय संसद् सचिवालयबाट २० कर्मचारी खटाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भए बमोजिम ती कर्मचारीलाई पठाइएको सभामुख डोलप्रसाद अर्यालको निजी सचिवालयले जनाएको छ ।

विपद्को कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पु¥याउने कार्यमा सहजीकरण गर्न सङ्घीय संसद् सचिवालयले आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी