मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन

मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

धनगढी, १६ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धगनढीको सेती प्रादेशिक अस्पतालको आज अनुगमन गर्नुभएको छ । त्यस क्रममा उहाँले अस्पतालमा उपचार सेवाका लागि आउँने नागरिकले सहज र सम्मानजनक रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माणमा जोड दिनुभयो ।

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा कुनै पनि समस्या हुन नदिइ आफ्नो कार्यसम्पादन प्रति गम्भीर र जवाफदेही बन्न कर्मचारीलाई सुझाव दिनुभयो । त्यस अवसरमा उहाँले अस्पतालको सेवा प्रवाह, बिरामीले प्राप्त गरिरहेको सुविधा लगायतबारे जानकारी लिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी