बाढीपीडितका लागि एक लाख सहयोग

बाढीपीडितका लागि एक लाख सहयोग

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

भद्रपुर (झापा), १६ भदौः बिर्तामोड नगरपालिका–८ नं वडाले भोटेकोशी बाढीपीडित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख सहयोग गरेको छ ।

वडा कार्यालयले आव २०८३÷८४ को वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत तीज, दधिकाद र सोहराय लगायतका पर्व तथा संस्कृति शीर्षकमा विनियोजित बजेटबाट उक्त रकम सहयोग गरेको वडाध्यक्ष अजय कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी