भोटेकोशीमा फसेकाहरुको उद्धारका लागि भारतीय उद्धार टोली सैन्य विमान मार्फत काठमाण्डौँ आईपुग्यो

भोटेकोशीमा फसेकाहरुको उद्धारका लागि भारतीय उद्धार टोली सैन्य विमान मार्फत काठमाण्डौँ आईपुग्यो

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौँ, भदौ १३ । रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारका लागि भारतीय उद्धार टोली नेपाल आइपुगेको छ।

काठमाडौँस्थित भारतीय दूतावास आइपुगेको उक्त टोली नेपाल सरकारको आवश्यक निर्देशन र समन्वयपश्चात् तुरुन्तै घटनास्थलतर्फ प्रस्थान गर्नेछ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको भिषण बाढीपछिको उद्धार कार्यमा सहयोग पुर्‍याउन भारतीय टोली आएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी