भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

काठमाडौँ, १२ भदौः रसुवास्थित भोटेकोशी नदीमा अहिले राति पुनः पानीको बहाव बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पानीको बहाव पुनः बढेको जनाउँदै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले अर्को सूचना नआउँदासम्म त्रिशूलीको तटीय क्षेत्र (चितवनको मुग्लिन)सम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी