संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, रसुवा भ्रमणका रहेका नेपाली र विदेशी गरी ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका पर्यटकमा २०३ जना महिला र दुई सय पुरुष रहेका छन्।
त्यस्तै, सम्पर्कविहीन भएका पर्यटकमा ३४१ जना विदेशी नागरिक रहेका छन्। उनीहरूमध्ये १३३ जना भारतीय नागरिक रहेको पर्यटन मन्त्रालयले जनाएको छ।
त्यस्तै, रसुवा भ्रमणका गएका ६२ जना नेपाली पर्यटक पनि सम्पर्कविहीन भएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline