बाढीका कारण ४० किलोमिटर सडक भत्कियो , १९ पुलमा क्षति

बाढीका कारण ४० किलोमिटर सडक भत्कियो , १९ पुलमा क्षति

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ ।

बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन गरेको छ । विभागले क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायतका मेसिनरी उपकरण परिचालन गरी सडक खुलाउने र क्षतिको थप मूल्यांकन गर्ने काम अघि बढाएको जनाएको छ ।

हालसम्मको विवरण प्रारम्भिक भएकाले क्षतिको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ