भोटेकोशी बाढीः सेनाको हेलिकप्टरद्वारा १२ जना बाढीपीडितको उद्धार

भोटेकोशी बाढीः सेनाको हेलिकप्टरद्वारा १२ जना बाढीपीडितको उद्धार

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, १० भदौ : नेपाली सेनाले रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएकोे बाढीबाट पीडितको उद्धार धमाधम जारी राखेको छ । हालसम्म हालसम्म १२ जनाको हेलिकप्टरमार्फत उद्धार भैसकेको छ ।

यसमा स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको रहेका छन् । नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धारमा खटिएका छन् ।
यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ । सेनाका अनुसार घाइतेहरुलाई त्रिशूली र अन्यलाई धुन्चे पु¥याइएको छ ।–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी