चितवन राइनोजमा जिम्बाबेका अलराउन्डर सिकन्दर राजा अनुबन्ध

चितवन राइनोजमा जिम्बाबेका अलराउन्डर सिकन्दर राजा अनुबन्ध

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले जिम्बाबेका स्टार क्रिकेटर सिकन्दर राजालाई टोलीमा अनुबन्ध गरेको छ। चितवन राइनोजले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय तथा विभिन्न टी-२० फ्रेन्चाइज लिगहरूमा लामो अनुभव बटुलिसकेका अलराउन्डर राजालाई भित्र्याएको पुष्टि गरेको हो।

जिम्बाबेको राष्ट्रिय टोलीका प्रमुख सदस्य रहेका राजाको आक्रामक ब्याटिङ, प्रभावकारी स्पिन बलिङ र नेतृत्वदायी क्षमताले आगामी एनपीएल सिजनका लागि टोलीको अन्तर्राष्ट्रिय खेलाडी संयोजनलाई थप मजबुत र सशक्त बनाउने विश्वास चितवन राइनोजले लिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी