पत्रकार किशोर श्रेष्ठ पक्राउ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

 

 

काठमाडौँ। प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे।

जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो ।

जनआस्थाले साउन २५ गते सप्तरी क्षेत्र नम्बर-३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक समाचार प्रकाशन गरेको थियो । समाचारमा फोटो र पहिचानसमेत खुल्ने गरी प्रकाशन भएपछि ती युवतीले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरी दर्ता भए लगत्तै प्रहरीले बुधबार नै श्रेष्ठलाई पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी