नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो सातादेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म सञ्चालन हुने जानकारी दिएका हुन्।
प्रतियोगिता नजिकिएसँगै सहभागी आठवटै टोलीले स्वदेशी खेलाडीहरूको अनुबन्धन कार्य सम्पन्न गरिसकेका छन् भने वैदेशिक खेलाडीहरूलाई टोलीमा भित्र्याउन अन्तिम तयारी गरिरहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline