नयाँ बसपार्कको गेस्ट हाउसमा एक युवती मृत फेला

नयाँ बसपार्कको गेस्ट हाउसमा एक युवती मृत फेला

  • सोमवार, साउन ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

४ साउन, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन्। मृत्यु हुनेमा अन्दाजी ३० वर्ष मुनिकी निशा सुनार रहेकी छन्।

गेस्ट हाउसको कोठाबाट दुर्गन्ध आउन थालेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। लगतै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

हालको अवस्था: मृतक युवतीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी