सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेशका ओलम्पियन खेलाडीहरूको स्वागत तथा सम्मान’ कार्यक्रममा तेक्वान्दोका खेलाडी दीपक विष्टलाई नगदसहित संयुक्त रूपमा सम्मान गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना र परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का । तस्बिर: तिलकराज ओझा/रासस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline