रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

  • सोमवार, जेष्ठ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

दैलेख, २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, उपसभापतिमा गणेश शाहीे, सचिव पदमा रमेश केसी निर्वाचित हुनुभयो भने
सहसचिवमा रामबहादुर शाही निर्वाचित हुनुभएकोे निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ