समसामयिक एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

समसामयिक एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

  • मङ्लबार, जेष्ठ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

१९ जेठ, काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा देशको वर्तमान परिस्थिति र मन्त्रालयका विविध कार्यसूची (एजेन्डा) माथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ