काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कार्यसूची र समसामयिक प्रशासनिक विषयहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline