नयाँ दिल्लीमा रवि लामिछाने र भाजपा नेताहरूबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

नयाँ दिल्लीमा रवि लामिछाने र भाजपा नेताहरूबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

  • मङ्लबार, जेष्ठ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन्। लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा आजै भाजपा नेता नितिन नविनलगायत उच्च तहका नेतृत्वसँग राजनीतिक भेटवार्ता हुने जनाइएको छ। उक्त भेटघाटमा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विविध विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ