प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री शाहले जवाफ दिने

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री शाहले जवाफ दिने

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ — संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ।

आइतबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक केही ढिलो गरी सुरु भएको थियो। बैठक प्रारम्भ हुनासाथ प्रधानमन्त्री शाहले आफ्नो आसनबाट उठेर सांसदहरूका जिज्ञासा र प्रश्नको सम्बोधन गर्न चाहेको संसद्‌लाई जानकारी गराउनुभएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ