अरनिको राजमार्ग कालोपत्रे गरिँदै

अरनिको राजमार्ग कालोपत्रे गरिँदै

  • शनिबार, जेष्ठ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

अरनिको राजमार्गअन्तर्गत बिस्तार भइरहेको काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्डको बनेपास्थित बुडोल क्षेत्रमा कालोपत्रे गरिँदै । बिस्तारित सडकको विभिन्न स्थानमा कालोपत्रे गर्न तयारी अवस्था रहे पनि ‘बिटुमिन’ अभावका कारण ढिलाई भएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ