धौलागिरि र गुर्जा हिमालको काँखमा, भिराखो पाखामा गुजमुज्ज ढुङ्गे घरहरु रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ । मुदी धौलागिरि आधार शिविर हुँदै मुस्ताङको मार्फा निस्कने चक्रीय धौलागिरि पदमार्गमा समेटिएको छ । तस्बिरः सन्तोष गौतम
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline