नेपाली कांग्रेसको संसदीय दलको बैठक बुधबार बस्ने

नेपाली कांग्रेसको संसदीय दलको बैठक बुधबार बस्ने

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ — नेपाली कांग्रेसले आफ्नो संसदीय दलको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाएको छ। दलका नेता भीष्मराज आङदेम्बेका अनुसार यो बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा सुकुमवासी बस्तीमा डोजर चलाइएको विषयमा छलफल हुने जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ