म्याग्दीको धवलागिरि गाउँपालिका–४ सिम्कोश दोभानमा निर्माणाधीन माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको बाँध तर्फबाट निर्माणाधीन सुरुङ । हाइड्रो इम्पाएर प्रर्वद्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको ६ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये ४ हजार २२० मिटर सम्पन्न भएको छ । तस्बिरः सन्तोष गौतम
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline