प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्। हरेक साताको सोमबार र बिहीबार नियमित रूपमा बस्दै आएको बैठकमा आज विशेष एजेन्डा रहेको बताइएको छ।
आजको बैठकमा केही मन्त्रालय खारेज गर्ने, केहीलाई गाभ्ने र नयाँ नामाकरण सम्बन्धी विषयमा छलफल हुने सम्भावना रहेको छ। सरकारले मन्त्रालयको पुनःसंरचना गर्दै सयबुँदे कार्ययोजनाबारे समेत छलफल गर्ने तयारी गरेको जनाइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline