रास्वपाको सचिवालय बैठक : महाधिवेशन, उम्मेदवार छनोट र संसदीय विधान संशोधनमा छलफल

रास्वपाको सचिवालय बैठक : महाधिवेशन, उम्मेदवार छनोट र संसदीय विधान संशोधनमा छलफल

  • आइतवार, बैशाख २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसेको छ। आज दिउँसो केन्द्रीय कार्यालय चपाली (च:मति)मा बैठक बसेको हो।

सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। साथै स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे छलफल हुनेछ। उक्त रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाइएको थियो।

बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे समेत छलफल हुनेछ। रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरिसकेको छ। साथै पार्टीले संसदीय दलको विधान संशोधन गर्दैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ