दाङको घोराही उपमहानगरपालिका-१५ स्थित जिल्ला समन्वय समिति परिसरका रुखहरूमा ढकमक्क फुलेका गुलमोहर फूल। गर्मीयामको आगमनसँगै फुल्ने यी फूलले परिसर मात्र होइन, घोराही बजारको सौन्दर्यसमेत बढाएका छन्। तस्बिरः कुलदीप न्यौपाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline