वर्षाका कारण मनाेहराकाे सुकुमवासी बस्ती भत्काउने कार्य राेकियाे, भाेलि बिहानै पुनः शुरू गरिने (तस्बिरमा)

वर्षाका कारण मनाेहराकाे सुकुमवासी बस्ती भत्काउने कार्य राेकियाे, भाेलि बिहानै पुनः शुरू गरिने (तस्बिरमा)

  • आइतवार, बैशाख १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

१३ बैशाख, भक्तपुर । मनाेहरा खाेला छेउका सुकुमवासी बस्ती भत्काउने काम आजलाई राेकिएकाे छ । भारी वर्षा नराेकिएपछि मेशिन फिर्ता गरिएकाे छ । सबै सुरक्षाकर्मी पनि फिर्ता भएका छन् ।

यस क्षेत्रमा घर टहरा भत्काउन अझै आधा जति बाँकी रहेकाे उक्त काम भाेलि आइतबार बिहानै पुनः शुरू हुने जनाएका छन् । यहाँ टहरा, छाप्राेका, पक्की घर गरेर ४०० संख्यामा ,हेकाे दाबी छ । भइरहेकाे अवस्थामा दिउँसाे जनधनकाे अवस्था बुझ्न जनपथ प्रहरीका डीआईजी समेत पुगेका थिए ।

भत्काउने कार्यमा हिजाे सामान्य झडप भएकाे थियाे, आज भने शान्त रह्याे सयाैं संख्यामा अगाडि घेरामा जनपथ र बाहिरी घेरामा सशस्त्र प्रहरी तैनाथ थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ