गैरीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती भत्काइँदाका दृष्य (तस्बिरहरू)

गैरीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती भत्काइँदाका दृष्य (तस्बिरहरू)

  • शनिबार, बैशाख १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

१२ बैशाख, काठमाडाैं । सरकारले बागमती किनारकाे गैरीगाउँ वारिपारी  क्षेत्रका सुकुम्वासी बनेर बस्दै आएकाे अवैध बस्तीलाई शनिबार दिउँसाेबाट स्काभेटर, बुलडाेजर लगाएर भत्काउन शुरू गरेकाे छ । याे क्रम रातभर चल्ने महानगर प्रहरीले जनाएकाे छ ।

पिलर हालेर बनाइएका घरहरू धेरै रहेकाले पुरै सकिन आइतबार बिहानसम्म लाग्ने जनाइएकाे छ । भत्काउने क्रम शान्तपूर्वक चलिरहेकाे र साँझपख हल्का वर्षा भएका कारण त्यहाँका मानिसहरूलाई सामन सुरक्षित गर्न कठिनाई परेकाे थियाे । कुखुरा, कुकुर, हाँस हुनेहरूलाई के गराैं, कसाे गराैं अवस्थामा देख्न सकिन्थ्याे ।

यहाँका मानिसहरू घर, टहरा, छाप्राे सजिलै खाली गरिरहेका देखिन्थे । यश क्षेत्रमा आढाई सयकाे हाराहरीमा मानिस बसिरहेकामा एक चाैथाई जति मात्र वास्तविक सुकुमवासी रहेकाे सरकारकाे दाबी छ । दिउँसाेदेखि बेलुका साँझसम्म संरचना भत्काइँदा दृष्यलाई तस्बिरमा हेर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ