सिनामंगलको सुकुम्बासी बस्तीमा डोजर: स्थानीयले आफैं घर भत्काउँदै

सिनामंगलको सुकुम्बासी बस्तीमा डोजर: स्थानीयले आफैं घर भत्काउँदै

  • शनिबार, बैशाख १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउन सुरु गरिएको छ। शनिबार बिहानै सुरक्षाकर्मीको घेराबीच बस्तीमा डोजर चलाउन थालिएको हो।

बस्तीका बासिन्दाले क्षति कम गर्न आफैं आफ्ना घर-टहरा भत्काउन र सामान ओसार्न थालेका छन्। सुरक्षाकर्मीहरूले पनि स्थानीयलाई सामान सार्न सहयोग गरिरहेका छन्। अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यस अघि आजै बिहानदेखि थापाथलीको सुकुम्वासी वस्तीमा डोजर लगाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ