वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ मङ्गलबजारबाट तानेर तेस्रो दिन बिहीबार अपराह्न सुन्धारातर्फ लगिँदै । सबै भन्दालामो जात्राको रूपमा रहेको मच्छिन्द्रनाथको रथ जात्रा पहिलो दिन पुल्चोकबाट गावहाल सम्म, दोस्रो दिन गाबहालबाट मङ्गलबजारसम्म र आज तेस्रो दिन मङ्गलबजारबाट सुन्धारासम्म पुर्याउने परम्परा रहेको छ । सुन्धाराबाट लगनखेल हुदै जावलाखेल पुर्याउने र जावलाखेलमा भोटो देखाईसकेपछि जात्रा सम्पन्ने हुनेछ । तस्बिरः रत्न श्रेष्ठ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline