रास्वपा सचिवालय बैठक बस्दै: जिल्ला अधिवेशनदेखि विभाग मनोनयनसम्मका ६ एजेन्डा तय

रास्वपा सचिवालय बैठक बस्दै: जिल्ला अधिवेशनदेखि विभाग मनोनयनसम्मका ६ एजेन्डा तय

  • आइतवार, बैशाख ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र प्रशासनिक सुदृढीकरणका लागि सचिवालय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार दिउँसो ३:३० बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो।

बैठकका मुख्य एजेन्डाहरू र छलफलका विषयवस्तुहरू निम्न रहेका छन्:

मुख्य छलफलका ६ एजेन्डाहरू
१. जिल्ला अधिवेशन कार्यविधि: जिल्ला तहको अधिवेशनलाई व्यवस्थित बनाउन कार्यविधि तय गर्ने।
२. बैंक खाता सञ्चालन: पार्टीको आर्थिक पारदर्शिता र बैंक खाता व्यवस्थापन।
३. परिषद् तथा आयोग गठन: केन्द्रीय आयोगहरू र सल्लाहकार परिषद्को संरचना निर्माण।
४. मनोनयन प्रक्रिया: संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा रिक्त पदहरूको मनोनयन।
५. महाधिवेशन तयारी: महाधिवेशन कार्यविधि मस्यौदा समितिको गठन।
६. विशेष आह्वान: पार्टीका लागि आवश्यक विज्ञ र योजनाहरू आह्वान गर्ने सम्बन्धमा।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ