अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको चहलपहल । मौसममा सुधार भएसँगै मनाङको चामे गाउँपालिका–३ कोतोबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक । यस पदमार्गमा दैनिक २ सयको हाराहारीमा विदेशी पर्यटक मनाङ भित्रने गरेका छन् । तस्बिरः नवीन लामिछाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline