पाटनमा छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

पाटनमा छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

  • बिहिबार, चैत्र २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, २६ चैत । बुधबार अपराह्न पाटन दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ। उनीहरूलाई स्थानीय बीएण्डबी अस्पतालमा भर्ना गरिएको थियो जहाँ तिनीहरूको आज बिहान निधन भएको हो।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार मृतकको पहिचान झापाको कमल गाउँपालिका–६ का सुमित नेम्बाङ र सृजन नेम्बाङ रहेका छन्।

प्रहरीले नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गइसरा–८, गैँडाकोटका गगन सुनारलाई पक्राउ गरेको जानकारी दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ